१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

पत्रपत्रिकाबाट

सत्ता परिवर्तन गराउने आन्दोलनका ‘अपरिचित मृतक’बारे राज्य मौन

काठमाडौँ, जेठ ७ गते । सत्ता परिवर्तनको आधार बनेको जेन–जी आन्दोलनको हिंसात्मक घटनामा मारिएका अधिकांशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, आन्दोलनको केन्द्र मानिएको भदौ २४ को घटनामा मृत्यु भएका १२ जनाको पहिचान अझै ...

नक्कली कारोबार र फर्जी बिलमार्फत राजस्व प्रणालीमाथि सङ्गठित हमला, अर्बौं राजस्व चुहावट, राष्ट्रिय अर्थतन्त्रलाई धराशयी

काठमाडौँ, जेठ ५ गते । देशको अर्थतन्त्रलाई नै ध्वस्त बनाउने गरी नक्कली कारोबार, फर्जी बिल र कृत्रिम बैंकिङ कारोबारमार्फत राज्यको राजस्व प्रणालीमाथि संगठित हमला भइरहेको तथ्य उजागर भएको छ । विशेषतः सरकारी ठेक्कापट्टा हात पार्ने ...

खुम्बुको गरिब गाउँबाट विश्वको शिखरसम्म, सङघर्ष, साहस र अदम्य यात्राको कथा

काठमाडौँ, जेठ ४ गते । नेपाली आरोही कामीरिता शेर्पाले फेरि एकपटक विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्नुभएको छ । उहाँले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको ...

सुध्रिएन शिक्षा मन्त्रालय, बेथितिका चाङैचाङ, जिम्मा लिन्छन्, पूरा गर्दैनन्

काठमाडौँ, जेठ ३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष आफ्नो जिम्मेवारीमा भएको काम पूरा गर्न सकेको छैन । अर्थात् हरेक वर्ष बेतिथिको चाङ देखिएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा दुई ...

एनआईएमबीका अधिकारीहरू पनि अनुसन्धानको राडरमा

काठमाडौँ, वैशाख ३० गते । सरकारी स्वामित्वमा पुगिसकेको दूरसञ्चार कम्पनीको सम्पत्ति निजी बैंकको संलग्नतामा लिलामी गरिनुले नेपालको वित्तीय, नियामकीय र सुशासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ...

कर्मचारीका ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज नगर्नू

काठमाडौँ, वैशाख २९ गते । सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक अदालतले ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि जेठ ६ ...

कार्यकाल तोकिएन कुलपतिलाई चित्त नबुझे ‘आउट’

काठमाडौँ, वैशाख २७ गते । अध्यादेशबाट पदाधिकारी र विश्वविद्यालयबाट दलनिकट प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनलाई आउट गरेपछि सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया सुरु गरेको छ । उपकुलपतिको कार्यकाल तोकिएको छैन । सरकारले अधिकांश निकायमा ...

‘भूमिगत शैली’मा धर्म परिवर्तनको विस्तार, सामाजिक संरचनामै चुनौती

काठमाडौँ, वैशाख २४ गते । नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको छ । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिले सामाजिक संरचनामै चुनौती थप्दै पारिवारिक सम्बन्ध र धार्मिक सहिष्णुतामै असर ...

१८ दूतावास खाली हुँदा कूटनीतिक उपस्थिति कमजोर

काठमाडौँ, वैशाख २४ गते । दुई तिहाइ नजिकको सरकारले लामो समयसम्म राजदूत नियुक्ति प्रक्रिया अघि नबढाउँदा विश्वका विभिन्न १८ मुलुकस्थित नेपाली दूतावास राजदूतविहीन बनेका छन् । यसले नेपालको कूटनीतिक उपस्थिति कमजोर बन्दै गएको भन्दै चिन्ता ...

कर्मचारी सङ्गठनद्वारा सरकारको कडा विरोध, ट्रेड युनियन हक पुनर्स्थापना नगरे कडा आन्दोलनको चेतावनी

काठमाडौँ, वैशाख २२ गते । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन हक खारेज गरेको विरोधमा विभिन्न ६ वटा कर्मचारी सङ्गठनहरुले सरकारप्रति खेद व्यक्त गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष ...