१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ ★   तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्यमा यान्चोकका महिला ★   यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना ★   काङ्ग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

वातावरण

कोप ३१: आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ, कात्तिक ५ गते । नेपालले आगामी कात्तिक २३ गतेदेखि मङ्सिर गते (नोभेम्बर ९ देखि २० तारिख) सम्म टर्कीएको अन्टाल्यामा हुन गईरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को मिति नजिकिदै गर्दा आन्तिरिक तयारीलाई पनि ...

कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ, कात्तिक २ गते । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । ...

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ, असोज २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । ...

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

सुनसरी, असोज २० गते । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा ...

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की, असोज १५ गते । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ । ...

करेन्ट लागेर चितुवाको मृत्यु

चितवन, असोज ११ गते । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो । डिभिजन वन ...

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुमासोलुखुम्बु, असोज ९ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्वमञ्चमा ...

भोटेकोशी बाढीबाट पाठ सिक्दै जलवायु न्यायमा जोड

काठमाडौँ, असोज ८ गते । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा नागरिक सञ्जालका प्रतिनिधिले जलवायु शासनलाई प्रभावकारी बनाउँदै विपद्का समयमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । भोटेकोशी बाढीबाट ...

राष्ट्रियसभाको बैठकमा जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्ने माग

काठमाडौँ, असोज २ गते । राष्ट्रियसभामा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल, नदी प्रणाली तथा मानव बस्तीमा बढ्दो जोखिम कम गर्नका लागि विपद्पूर्व तयारी र पूर्वसूचना प्रणालीलाई ...

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली, भदौ २८ गते । कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका ...