०८ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायले बसोबाससँगै संस्कृति, परम्परा, धर्म र जीवनशैलीले गहिरोसँग परिचय बनाएको छ । साहसी, निडर, सरल र कर्मठ स्वभावकै कारण हिमाल आरोहणमा संसारका मानिसले शेर्पाहरुलाई सम्झने ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ...
०६ बैशाख २०८३, आइतबार
अविरल शर्मा६ वैशाख, २०८३ कपास टिप्दाको माया हातमा,धागो बन्न्ने आशा मनमा। फरक फरक रङ, फरक फरक बुट्टा,कहिले तातो बाफमा तड्पिएको,कहिले चिसो पानीमा धोइएकोघाममा सुक्दै, मेहनतको पसिनादेखिअत्तरको बासनासम्म पुग्दै गरेको। एता ठोक्किदै, उता तानिदै,न आफ्नै इच्छा, ...
०६ बैशाख २०८३, आइतबार
सपना बोकेर हिँडेको मान्छे,भेट्यो बाटोमा फूल पनि, काँडा पनि ।उठ्दै, लड्दै, फेरि उठ्दैथाहै नपाई एक्लो भइसकेको । घाम लागेको छाना थियो कहिले,हावाले उडाउँदा छत नै गयो ।खैरो माटोमा रोपेको सपना,अर्काको खेतमा फल्यो, आफू रित्तियो । ...
०६ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख ५ गते । लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ । लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम ...
०५ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख ४ गते । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद ...
०२ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख २ गते । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक गरेको छ । सञ्जालले आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकको प्रतिनिधिसभा सदस्य प्रेम वयक, राष्ट्रिय मानव अधिकार ...
२० चैत २०८२, शुक्रबार
सुनसरी, चैत २० गते । इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन गरिएको छ । ...
१२ चैत २०८२, बिहिबार
म्याग्दी, चैत १२ गते । म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बिहीकार म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद ...