११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

खेलकुद

महानगरद्वारा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...

ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित

काठमाडौँ, वैशाख ९ गते । ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो ...

ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य

काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानबिच एकदिवसीय श्रृङखलाअन्तरगत आज भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’सामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...

आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले ...

नेपालद्वारा युएई आठ विकेटले पराजित

काठमाडौँ, बैशाख ८ गते । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै ...

युएईले नेपाललाई दियो १२९ रनको चुनौती

काठमाडौँ, वैशाख ८ गते । अन्तरराष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट श्रृङ्लामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो ...

साफ महिला च्याम्पियनसिप –२०२६ का लागि ३५ सदस्यीय खेलाडी छनोट

काठमाडौँ, वैशाख ८ गते । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला राष्ट्रिय ...

इटहरी गोल्डकपः युवा समाज मोरङलाई उपाधि

सुनसरी, वैशाख ८ गते । सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १(० गोलअन्तरले पराजित ...

नेपाल र युएईबीचको खेल वर्षाले अवरुद्ध

काठमाडौँ, वैशाख ७ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भइरहेको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस ...

युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, वैशाख ७ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई खेलमध्ये टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ...