०५ घन्टा अगाडि
धनुषा, वैशाख ११ गते । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) ...
१० बैशाख २०८३, बिहिबार
बागमती, वैशाख १० गते । पर्सा राष्ट्रिय निकुञ्जले बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ । मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने तथा वन्यजन्तुहरुबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान ...
०९ बैशाख २०८३, बुधबार
धनुषा, वैशाख ९ गते । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय ...
०९ बैशाख २०८३, बुधबार
पर्सा, वैशाख ९ गते । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा ...
०८ बैशाख २०८३, मङ्गलबार
धनुषा, वैशाख ८ गते । जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ ...
०८ बैशाख २०८३, मङ्गलबार
धनुषा, वैशाख ८ गते । कमला नदी तथा चारनाथ खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै सरोकारवालाले आज जनकपुरधाममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सिन्धुलीबाट उद्गम भई उदयपुर, सिराहा र ...
०८ बैशाख २०८३, मङ्गलबार
महोत्तरी, वैशाख ८ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तरराष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै ३२ वर्षअघि किसानसँग खरिद गरिएको ३५ बिघा जग्गा अलपत्र परेको छ । जलेश्वर–बर्दिबास सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१, ७ र ८ मा ...
०८ बैशाख २०८३, मङ्गलबार
पर्सा, वैशाख ८ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ...
०७ बैशाख २०८३, सोमबार
धनुषा, वैशाख ७ गते । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन ...
०७ बैशाख २०८३, सोमबार
महोत्तरी, वैशाख ७ गते । चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ । हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र ...