११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

पत्रपत्रिकाबाट

सत्ताको सिँढी चढेर कमाइएको सम्पत्तिको हिसाब किताब सुरु

काठमाडौँ, वैशाख १० गते । देशमा सुशासन स्थापनाको बहस शब्दमा सीमित भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारले त्यसलाई व्यवहारमा उतार्ने दिशामा एउटा साहसी कदम अघि बढाएको छ । सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले बुधबारदेखि ...

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घ देशव्यापी आन्दोलनमा

काठमाडौँ, वैशाख ९ गते । सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । महासङ्घले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, खुला अर्थनीति ...

प्रमुख प्रशासकीय अधिकृतको सरुवामा सांसदको धन्दा उस्तै

काठमाडौँ, वैशाख ८ गते । रौतहटको गरुणा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको सरुवा रातारात रोक्न जिल्लाका सांसदहरूले नै मरिहत्ते गरेको खुलासा भएको छ । रास्वपाबाट निर्वाचन जितेका तीन सांसदहरू राजेशकुमार चौधरी, रविन्द्र पटेल र ...

बालेन नेतृत्वको नयाँ सरकार आएसँगै बालमन्दिरको सम्पत्ति फिर्ता ल्याउने पहल सुरु

काठमाडौँ, वैशाख ७ गते । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले व्यापारिक घराना विशाल ग्रुपले कब्जा गरिरहेको नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा फिर्ता गर्ने पहल थालेको छ। लामो समयदेखि सरकारी अधिकारीहरूलाई प्रलोभनमा पार्दै विशाल ग्रुपले बालमन्दिरको ...

एसईईः उत्तरपुस्तिका परीक्षणदेखि सम्परीक्षण गर्ने अधिकार परीक्षा केन्द्रलाई

काठमाडौँ, चैत १८ गते । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल एक महिनाभित्र प्रकाशित हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । तर, व्यस्त कार्यतालिका ...

असिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन

काठमाडौँ, चैत १७ गते । सरकारले आफ्नो सयदिने कार्यसूचीअनुसार नै रास्वपा नेता असिम शाहको अध्यक्षतामा संविधान संशोधन प्रक्रिया थाल्नका लागि संविधान सशोधन बहस पत्र तयार गर्न एक कार्यदल गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् ...

सम्पत्ति शुद्धीकरणमा छानबिन सुरुः छ पूर्वप्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

काठमाडौँ, चैत १६ गते । सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ...

जनताको असिम आशाले कोरेको नयाँ युगः ३६ वर्षीय बालेनको काँधमा देशको भविष्य

काठमाडौँ, चैत १४ गते । जनताको अपेक्षा, निराशा र परिवर्तनको तिर्खाबीच एक नयाँ अध्याय सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार बिहान संविधानको धारा ७६९१० अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह ...

आयोगको कारबाही सिफारिसः ओली–लेखकदेखि सुरक्षा कमान्डरसम्म दोषी, १० वर्षसम्म जेल सजाय हुन सक्ने

काठमाडौँ, चैत १२ गते । भदौ २३ र २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन आसपास ‘जेन–जी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा व्यवस्थामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ...

सरकार गठनको काउन्टडाउनः सकसकाबीच मन्त्री टुङ्ग्याउँदै रवि बालेन

काठमाडौँ, चैत ११ गते । आगामी शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छनोट अन्तिम चरणमा पुगेको छ । मन्त्री आकाङ्क्षीको भीडबीच पार्टी अध्यक्ष ...