११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

समाज

साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ, वैशाख ११ गते । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको ...

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती, वैशाख ११ गते । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । ...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी, वैशाख ११ गते । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिरापान गरेर समाजमा अशान्ति ...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङ, वैशाख ११ गते । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न ...

अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक, वैशाख ११ गते । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास ...

थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ

काठमाडौँ, वैशाख १० गते । काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी ...

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

फाइल तस्वीर काठमाडौँ, वैशाख १० गते । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीले आज यहाँ पत्रकार सम्मेलन गरी यही वैशाख १५ गतेदेखि ...

वन व्यवस्थापनमा अन्योल : समाधान खोज्दै उपभोक्ता सडकमा

कञ्चनपुर, वैशाख १० गते । सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालसहितका ...

महानगरद्वारा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन द्वन्द्वपीडितद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका छन् । प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा ...