०६ कार्तिक २०८३, बिहिबार
काठमाडौँ, कात्तिक ५ गते । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । ...
०६ कार्तिक २०८३, बिहिबार
प्रतिकात्मक तस्वीर बाँके, कात्तिक ५ गते । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । आज बिहीबार बिहान करिब ...
०६ कार्तिक २०८३, बिहिबार
काठमाडौँ, कात्तिक ५ गते । नेपालले आगामी कात्तिक २३ गतेदेखि मङ्सिर गते (नोभेम्बर ९ देखि २० तारिख) सम्म टर्कीएको अन्टाल्यामा हुन गईरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को मिति नजिकिदै गर्दा आन्तिरिक तयारीलाई पनि ...
०६ कार्तिक २०८३, बिहिबार
तनहुँ, कात्तिक ५ गते । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम ९जेभी०, ...
०५ कार्तिक २०८३, बुधबार
पर्सा, कात्तिक ४ गते । क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका ...
०५ कार्तिक २०८३, बुधबार
काठमाडौँ, कात्तिक ४ गते । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ गोेरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी दुग्ध उत्पादन ...
०५ कार्तिक २०८३, बुधबार
बर्दिया, कात्तिक ४ गते । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र रु वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा ...
०५ कार्तिक २०८३, बुधबार
विराटनगर, कात्तिक ४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, ...
०४ कार्तिक २०८३, मङ्गलबार
काठमाडौँ, कात्तिक ३ गते । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ । किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन । ...
०४ कार्तिक २०८३, मङ्गलबार
महेन्द्रनगर, कात्तिक ३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहनुभएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा ...