०८ बैशाख २०८३, मङ्गलबार
नवलपरासी, वैशाख ८ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको ...
०८ बैशाख २०८३, मङ्गलबार
म्याग्दी, वैशाख ८ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । सुडी समाज काठमाडौँले राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँद्वारा यहाँ आज आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, सम्मान तथा ...
०७ बैशाख २०८३, सोमबार
भक्तपुर, वैशाख ७ गते । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि अक्षय तृतीयाका ...
०७ बैशाख २०८३, सोमबार
गुल्मी, वैशाख ७ गते । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान ...
०७ बैशाख २०८३, सोमबार
सिरहा, वैशाख ७ गते । सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ...
०७ बैशाख २०८३, सोमबार
पर्वत, वैशाख ७ गते । पर्वत जिल्लाको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट गरी खानपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङरलिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ६ गते । नेपाल रेडक्रस सोसाइटीले चार तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । ...