०६ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख ६ गते । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा ...
०६ बैशाख २०८३, आइतबार
नर्थक्यारोलिना, वैशाख ६ गते । अमेरिकाको नर्थक्योलिनामा बसोबास गर्दै आएका नेपालीहरुले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्याक्रमको आयोजना गरेका छन् । नेपाल सेन्टर अफ नर्थक्योलिना(एनसीएनसी) ले नयाँ वर्षको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको ...
०६ बैशाख २०८३, आइतबार
कञ्चनपुर, वैशाख ६ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् ...
०५ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख ५ गते । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि ...
०५ बैशाख २०८३, शनिबार
म्याग्दी, वैशाख ५ गते । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् । पोखरेबगर-घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले ...
०५ बैशाख २०८३, शनिबार
तनहुँ, वैशाख ५ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आग्रह गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष चुमान ...
०५ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख ५ गते । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजारभाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी ...
०५ बैशाख २०८३, शनिबार
मुस्ताङ, वैशाख ५ गते । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा ...
०५ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख ५ गते । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही ...
०५ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख ५ गते । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि ...