११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

मनोरञ्जन

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”गीत सार्वजनिक

काठमाडौँ, चैत २७ गते । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी ...

चलचित्र निर्माणमा ‘एआई’को प्रयोगबारे दुईदिने कार्यशाला सुरु

काठमाडौँ, चैत ९ गते । नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स ...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ, फागुन ६ गते। चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव छ । ...

प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?

काठमाडौँ, फागुन ४ गते। चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज ...

“मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्र ‘पहाड’ नयाँ वर्षमा प्रदर्शन घोषणा

काठमाडौँ, फागुन ४ गते । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र ...

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

काठमाडौँ, माघ १६ गते। आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभएको छ । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र ...

चलचित्र भवनमा ‘परिवर्तन’

काठमाडौँ, माघ ११ गते। यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको कलाकारहरूले बताएका छन् । काठमाडौँ उपत्यकाका चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन पुग्नुभएका अभिनेता सुशील श्रेष्ठ ...

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

काठमाडौँ, माघ ६ गते । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो । ग्रन्थलाई नइ एकेडेमीले ...

गीतसङ्गीतमाफत ‘रमिताको पिरती’ प्रवर्द्धन गरिने

काठमाडौँ, माघ ४ गते। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’लाई गीतसङ्गीतको माध्यमले नवपुस्ताका गायकले प्रवर्द्धन गर्ने भएका छन् । युवापुस्तामाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल, गायक तथा सङ्गीतकार सुशान्त केसी, महेश ...

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

काठमाडौँ, पुस २४ गते। अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक ...