११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

अन्तर्राष्ट्रिय

भारतीय दूतावासद्वारा बढ्दो क्षेत्रीय तनावको बीचआफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह

तेहरान, वैशाख ११ गते । इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत् दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको ...

विश्व प्रविधिको दुनियाँमा डीपसीकको नयाँ एआईले ल्याएको तरङ्ग

बेइजिङ, वैशाख ११ गते । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन–अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डीपसिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । कम लागतमै उच्च क्षमताको मोडेल विकास गरेर यसअघि नै विश्वको ...

ड्रोन विवादमा पूर्वराष्ट्रपति युनमाथि थप सजाय माग

सियोल, वैशाख ११ गते । उत्तर कोरियासँगको संवेदनशील सैन्य तनावबीच दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध कानूनी दबाब थप कडा बनेको छ । सन् २०२४ मा उत्तर कोरियातर्फ सैन्य ड्रोन पठाएको आरोपमा विशेष अभियोजकहरूले उहाँलाई ...

राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी

जेनेभा, वैशाख ११ गते । शान्ति अपरेसनका लागि राष्ट्रसङघीय उप–महासचिव जिन–पियरे ल्याक्रोइक्सले गाजा, युक्रेन र सुडान लगायत धेरै क्षेत्रहरूमा चलिरहेको द्वन्द्वका कारण बारुदी सुरुङ र विस्फोटक उपकरणहरूबाट बढ्दो खतराको चेतावनी दिनु भएको छ । जेनेभामा ...

हर्मुज तनावबीच युद्धविराम विस्तार, इरानसँगको शान्ति वार्ता अझै अन्योलमै

वासिङ्टन, वैशाख ११ गते । मध्यपूर्वमा जारी तनावका बीच इजरायल र लेबनानबीचको युद्धविराम थप अवधि लागि विस्तार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो घोषणा गर्दै इरानसँगको शान्ति वार्ता अझै अन्योलमै रहेको बताउनुभयो ...

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

वासिङ्टन, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको ...

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋृण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ, वैशाख १० गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋृण स्वीकृत गरेकोमा बिहीबार स्वागत गर्नुभएको छ । हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋृण स्वीकृत गर्न राखेको ...

हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन, वैशाख १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुङ्गालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिनुभएको छ । “मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट ...

होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने

वासिङ्टन, वैशाख १० गते । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । ...

बदलिँदो राजनीतिक परिवेशबीच अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी

ढाका, वैशाख १० गते । बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबीच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ । नयाँ सरकारलाई उक्त संवेदनशील विषयलाई शीघ्र राजनीतिक ...