०२ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको ...
०२ घन्टा अगाडि
तनहुँ, वैशाख ११ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर ...
०३ घन्टा अगाडि
सुर्खेत, वैशाख ११ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ उद्घाटन भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ (मल्टिडिस्प्लिनियरी इन्टरनेश्नल कन्फेरेन्स) को उद्घाटन ...
०३ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ । ...
०४ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ ...
०४ घन्टा अगाडि
सिरहा, वैशाख ११ गते । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै यहाँको लहान नगरपालिकाले गैरसरकारी संस्था ‘विल्डअन’ नेपालसँगको सहकार्यमा एकैपटक पाँच वटा आधारभूत विद्यालयका भवन निर्माण कार्यलाई तीव्रता दिएको छ । ...
०४ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ । सुकुम्वासीभूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका ...
०४ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा ...
०४ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था ...
०५ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले ...