०९ बैशाख २०८३, बुधबार
ललितपुर, वैशाख ८ गते । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्याइएको छ । ...
०७ बैशाख २०८३, सोमबार
भक्तपुर, वैशाख ७ गते । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि अक्षय तृतीयाका ...
०७ बैशाख २०८३, सोमबार
महोत्तरी, वैशाख ७ गते । चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ । हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान ...
०७ बैशाख २०८३, सोमबार
काभ्रेपलाञ्चोक, वैशाख, ७ गते । काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । ...
०६ बैशाख २०८३, आइतबार
भक्तपुर, वैशाख ६ गते । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सोमबार अक्षय तृतीयाका दिन बिहान ४:०० बजेदेखि चारवटै ढोका खुल्ला गरी लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार बिहान ४:०० बजेदेखि पूजा तथा ...
०६ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख ६ गते । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ । हरेक १२÷१२ वर्षमा ...
०६ बैशाख २०८३, आइतबार
राससललितपुर, वैशाख ६ गते । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस ...
०५ बैशाख २०८३, शनिबार
भक्तपुर, वैशाख ५ गते । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुन ...
०५ बैशाख २०८३, शनिबार
ललितपुर, वैशाख ४ गते । वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । ...