११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

धर्म /संस्कृति

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछः राष्ट्रपति पौडेल

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै ...

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी, चैत २ गते । कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै ...

गलेश्वर बजारको मुहार फेरिँदै: सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी, फागुन २० गते। म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गलेश्वर बजारको सडकमा सौन्दर्यकरणका लागि स्लेट ढुङ्गा (स्ल्याप) बिछ्याउने कार्य सुरु गरिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र एवं मुस्ताङको मुक्तिनाथ ...

चन्दा सङ्कलन गरी रामजानकी मन्दिर मर्मत, मुख्य गेट नयाँ ‘डिजाइन’मा पुनर्निर्माण

कञ्चनपुर, फागुन १९ गते। जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगनको कार्य गरी चिटिक्क पारिएको छ । श्रद्धालुहरूको चन्दा सहयोगले मन्दिर मर्मत गरी नयाँ स्वरुप पाएको हो । पुरानो पर्खाल भत्काएर नयाँ ...

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, फागुन १८ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ...

आज फागुपूर्णिमा पर्वः हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, फागुन १८ गते । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । ...

धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य

झापा, फागुन १७ गते । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको ...

‘चैतेदसैँ मेला’ को तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति

बागलुङ, फागुन १५ गते। नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर ...

भूकम्पले खुलाएको इतिहास: ९औँ शताब्दीको मूर्ति पुनःस्थापित

काठमाडौँ, फागुन १२ गते। कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको ...

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको सातौँदिन आज यात्री ध्रुवकुण्ड पुग्दै

महोत्तरी, फागुन १० गते । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ ...