०८ फागुन २०८२, शुक्रबार
महोत्तरी, फागुन ८ गते। मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमालाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य स्वागत गरिएको छ । सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ ...
०८ फागुन २०८२, शुक्रबार
महोत्तरी, फागुन ८ गते। मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ दिन महोत्तरीको जलेश्वर पुग्दैछन् । बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको ...
०६ फागुन २०८२, बुधबार
बागमती, फागुन ६ गते। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली राष्ट्रिय संस्कृतिको ...
०६ फागुन २०८२, बुधबार
काठमाडौँ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको ...
०५ फागुन २०८२, मङ्गलबार
काठमाडौँ, फागुन ५ गते। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु ...
०४ फागुन २०८२, सोमबार
महोत्तरी, फागुन ४ गते। महाशिवरात्रि पर्व सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आज सुरु भएको छ । पन्ध्र दिने धार्मिक यात्रा सुरु भएसँगै महोत्तरीमा यात्रीको स्वागतको तयारी थालिएको छ । यस यात्राका यात्री आउने बिहीबार मटिहानीबाट ...
०३ फागुन २०८२, आइतबार
काठमाडौँ, फागुन ३ गते । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको ...
०३ फागुन २०८२, आइतबार
काठमाडौँ, फागुन ३ गते । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो ४:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि ...
२० माघ २०८२, सोमबार
रसुवा, माघ १९ गते । यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ ...
१८ माघ २०८२, शनिबार
काठमाडौँ, माघ १७ गते। पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर ...