०२ माघ २०८२, बिहिबार
म्याग्दी, माघ १ गते। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई ...
०२ माघ २०८२, बिहिबार
कञ्चनपुर, माघ १ गते। थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ–गाउँमा मघौटा नृत्यको रौनक सुरु भएको छ । मादलको तालमा मघौटा नृत्य र गीतले गाउँ गुञ्जयमान भएका छन् । मघौटामा गुञ्जिनुपर्ने दिदी–बहिनीका वीरह पोखिएका ...
०२ माघ २०८२, बिहिबार
नवलपुर, माघ १ गते। पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखिनै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र ...
०२ माघ २०८२, बिहिबार
भक्तपुर, माघ १ गते। भक्तपुरका बौद्ध धर्मालम्बीहरुले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ । सम्यक महादान ...
०२ माघ २०८२, बिहिबार
सिरहा, माघ १ गते। माघको कठ्याङ्ग्रिँदो जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ ...
०१ माघ २०८२, बुधबार
गुल्मी, पुस ३० गते। यहाँको पवित्र धार्मिकस्थल रिडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको तयारी पूरा भएसँगै आजदेखि रुरुक्षेत्रमा आउने व्यापारी र श्रद्धालुको चहलपल सुरु भएको ...
०१ माघ २०८२, बुधबार
नवलपुर, पुस ३० गते। गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक ...
०१ माघ २०८२, बुधबार
चितवन, पुस ३० गते। देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश ...
०१ माघ २०८२, बुधबार
कञ्चनपुर, पुस ३० गते। माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । ...
०१ माघ २०८२, बुधबार
पोखरा, पुस ३० गते। “ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले ...