२७ पुष २०८२, आइतबार
चितवन, पुस २७ गते। राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका ...
२५ पुष २०८२, शुक्रबार
काठमाडौँ, पुस २५ गते। धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमित एवं व्यवस्थित गरेर शास्त्रीय आधारमा मर्यादित रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल ...
२३ पुष २०८२, बुधबार
पाँचथर, पुस २३ गते। माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र पुस्तान्तरणमा जोड ...
२३ पुष २०८२, बुधबार
दमौली, पुस २३ गते। जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ । ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको ...
१८ पुष २०८२, शुक्रबार
देउखुरी, पुस १८ गते। माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ...
१७ पुष २०८२, बिहिबार
भोजपुर, पुस १७ गते। पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ। पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा ...
१५ पुष २०८२, मङ्गलबार
कैलाली, पुस १५ गते। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व ‘पुसे १५’ आज प्रदेशभरि धुमधामसँग मनाइँदैछ । आज राति घरका बूढापाका, परिवारका सदस्यहरु एकसाथ बसेर काठका मुढा बाली आगो ताप्ने, रातभर जाग्राम बस्ने, लोककथा भन्ने, भजनकीर्तन गर्ने, ...
१५ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस १५ गते। ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ? सोध्नेहरुलाई उहाँ भन्नुहुन्थ्यो, “अनि यो ठेकी आजको हो त ...