२७ पुष २०८२, आइतबार
लुम्बिनी, पुस २७ गते। मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो । आज त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको ...
२७ पुष २०८२, आइतबार
दमौली, पुस २७ गते। देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण ...
२७ पुष २०८२, आइतबार
तुलसीपुर, पुस २७ गते। माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो । माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः ...
२७ पुष २०८२, आइतबार
चितवन, पुस २७ गते। राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका ...
२५ पुष २०८२, शुक्रबार
काठमाडौँ, पुस २५ गते। धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमित एवं व्यवस्थित गरेर शास्त्रीय आधारमा मर्यादित रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल ...
२३ पुष २०८२, बुधबार
पाँचथर, पुस २३ गते। माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र पुस्तान्तरणमा जोड ...
२३ पुष २०८२, बुधबार
दमौली, पुस २३ गते। जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ । ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको ...
१८ पुष २०८२, शुक्रबार
देउखुरी, पुस १८ गते। माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ...