२२ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २२ गते । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । ...
२२ भदौ २०८१, शनिबार
फाइल तस्वीर मुग्लिन, भदौ २२ गते । चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । ...
२२ भदौ २०८१, शनिबार
जलेश्वर, भदौ २२ गते । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति ...
२१ भदौ २०८१, शुक्रबार
तस्वीरमा कलाकारहरुको तीजको रौनक ।काठमाडौँ, भदौ २१ गते । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझैँ यो ...
२१ भदौ २०८१, शुक्रबार
धनुषा, भदौ २१ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती ...
२० भदौ २०८१, बिहिबार
काठमाडौं । हरितालिका तीज व्रतको अघिल्लो दिन आज । आज बेलुका घर घरमा दर खाने चलनसँगै हिन्दु महिलाहरुको चार दिने तीज पर्व सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीर पोखरा, भदौ १९ गते । नेपाली मौलिक संस्कृतिको जर्गोना गर्ने उद्देश्यले ३९ वर्षदेखि सञ्चालन हुँदै आएको तीज गीत प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । पोखरा–१० रामबजारस्थित राममन्दिर माछापुच्छे« महिला समूहद्वारा ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौर । पर्वत, भदौ १८ गते । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा बक्रेश्वर मन्दिर । गोरखा, भदौ १८ गते । जिल्लाको गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक ...
१७ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १७ गते । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । ...