१० बैशाख २०८३, बिहिबार
वासिङ्टन, वैशाख १० गते । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । ...
१० बैशाख २०८३, बिहिबार
ढाका, वैशाख १० गते । बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबीच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ । नयाँ सरकारलाई उक्त संवेदनशील विषयलाई शीघ्र राजनीतिक ...
१० बैशाख २०८३, बिहिबार
तेहरान, वैशाख १० गते । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले ...
१० बैशाख २०८३, बिहिबार
कोलकाता, वैशाख १० गते । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम बङ्गालमा बिहीबार मतदान सुरु भएको छ, जसले चुनावी निष्पक्षता र मताधिकारबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ । राष्ट्रिय महत्त्व बोकेको यस ...
१० बैशाख २०८३, बिहिबार
इजरायल, वैशाख १० गते । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा ...
१० बैशाख २०८३, बिहिबार
बैङ्कक, वैशाख १० गते । म्यान्माको सैन्य नेतृत्वले हिरासतमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका विषयमा ‘राम्रो कदमहरूबारे विचार भइरहेको’ सङ्केत दिएको थाइल्यान्डका विदेशमन्त्रीले बताएका छन् । विदेशमन्त्रीले हालै म्यान्माको राजधानी नेपिडोमा शीर्ष नेतृत्वसँग भेटवार्ता ...
१० बैशाख २०८३, बिहिबार
लन्डन, वैशाख १० गते । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको ...
१० बैशाख २०८३, बिहिबार
तहरान, वैशाख ९ गते । अमेरिकासँगको जारी युद्धलाई लिएर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र वार्ताको सान्दर्भिकता हुने ...
१० बैशाख २०८३, बिहिबार
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्ते द हेग, वैशाख ९ गते । अन्तरराष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेले अदालतको क्षेत्राधिकारबिरूद्ध दिएको चुनौतीलाई खारेज गरिदिएका छन् । आज बुधबार अदालतको क्षेत्राधिकारबिरूद्ध दिएको चुनौतीलाई खारेज ...
१० बैशाख २०८३, बिहिबार
न्युयोर्क, वैशाख ९ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ । युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान ...