११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

पत्रपत्रिकाबाट

निगमको कमजोरीले कतै ग्यास फालाफाल, कतै अभाव

काठमाडौँ, चैत १० गते । नेपाल आयल निगमको कमजोरीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूका अनुसार निगमको वितरण व्यवस्थापन र उपभोक्ताको व्यवहारले समस्या भएको छ । ...

नेपालको विरोधका बाबजुद लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको एकतर्फी घोषणा, कार्की नेतृत्वको सरकार मौन

काठमाडौँ, चैत ९ गते । नेपालको औपचारिक विरोधका बाबजुद भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार पुनः सञ्चालन गर्ने एकतर्फी घोषणा गरेपछि नेपाल–भारत सम्बन्धमा नयाँ कूटनीतिक संवेदनशीलता देखिएको छ । नेपालले आफ्नो भौगोलिक अखण्डताको विषयमा ...

नयाँ दलमा पुरानै रोग, मन्त्रीको कुर्सीका लागि रास्वपामा दौडधुप

काठमाडौँ, चैत ५ गते । नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री पदका लागि सुरु भएको तीव्र दौडधुपले पार्टीको ‘नयाँपन’माथि नै प्रश्न उठ्न थालेको छ । सरकार गठनको तयारी तीव्र भइरहेका ...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपा भित्रै देखिएको आन्तरिक अलमलले नयाँ सरकार गठनमा ढिलाइ

काठमाडौँ, चैत ३ गते। सरकार गठनको प्रक्रिया अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने राजनीतिक र जनस्तरको दबाब बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै देखिएको आन्तरिक अलमलले नयाँ सरकार गठनमा केही ढिलाइ हुने सङ्केत ...

आमाको ‘आदर्श’! जाँदाजाँदै छोराको आदर्शमाथि नै कुठाराघात, नराम्ररी चुक्नुभयो प्रधानमन्त्री कार्की

काठमाडौँ, चैत २ गते । भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आमा सम्बोधन गर्ने प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै छोराको आदर्शमाथि नै कुठाराघात गर्नुभएको छ । मुलुकमा व्याप्त विकृति अन्त्य गर्दै सुशासन कायम गर्ने महत्वपूर्ण ...

लञ्जास्पद हारपछि पुराना दल ‘आत्ममन्थन’मा, पुनरुत्थान सम्भव कि राजनीतिक अवसान ?

काठमाडौँ, फागुन २८ गते । मध्यावधि निर्वाचन २०८२ को परिणामले नेपालको परम्परागत राजनीतिक शक्ति समीकरणलाई गम्भीर रूपमा हल्लाइदिएको छ । दशकौँदेखि सत्ताको केन्द्रमा रहेका प्रमुख दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र विभिन्न कम्युनिस्ट ध्रुवलाई एकीकृत ...

सर्वोच्च, सिंहदरबार र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध मुद्दा, अर्बौंको क्षति दाबी

काठमाडौँ, फागुन २० गते । राज्यका संवैधानिक र प्रशासनिक मुटुमै प्रहार भएको भदौ २४ गतेको हिंसात्मक घटनामा संलग्न १३ जनाविरुद्ध अन्ततः मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सर्वोच्च अदालत, सिंहदरबार तथा ...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौँ, फागुन १९ गते । साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनमार्फत आक्रमण भएको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म X मा जारी गरेको विज्ञप्तिअनुसार आक्रमणबाट दूतावास भवनमा सामान्य क्षति पुगेको छ ...

ड्रोन प्रहारमा युएईमा एक नेपालीको मृत्यु, १७ लाख नेपाली त्रासमा

काठमाडौँ, फागुन १८ गते । मध्यपूर्वमा बढ्दो अस्थिरतासँगै त्यहाँ कार्यरत करिब १७ लाख नेपाली प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम, सम्भावित आपत्कालीन उद्धार योजना तयारीमा राख्दै सरकारद्वारा १२ देशमा नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगन मध्यपूर्व ...

इरानभर हवाई आक्रमण: २०१ को मृत्यु, ७४७ घाइते, मिनाबको विद्यालयमा मात्र १०८ जनाको ज्यान गयो

तेहरान, फागुन १७ गते । इरानका विभिन्न सहरहरूमा भएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको र ७४७ जना घाइते भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य तथा सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले ...