१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

पत्रपत्रिकाबाट

एमाले उपाध्यक्ष पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति, एमालेले दियो सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी

काठमाडौँ, असार १० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ गरिएपछि नेपाली राजनीति पुनः तरङ्गित बनेको छ । विशेष अदालत काठमाडौंले मङ्गलवार पौडेललाई सात दिन हिरासतमा ...

पूर्व परराष्ट्रमन्त्री आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ अर्बभन्दा बढी अनियमितताको आरोप

काठमाडौँ, असार ९ गते । बहुचर्चित विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा आपूर्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ८ अर्ब ...

भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, वैकल्पिक बजार खोज्दै उद्योगी, सरकार भने मौन

काठमाडौं, असार ८ गते । भारतले नेपाली चिया आयातमा नयाँ प्राविधिक तथा व्यापारिक अवरोध खडा गरेपछि नेपालको चिया उद्योग गम्भीर संकटमा परेको छ । डेढ महिनादेखि भारततर्फ पैठारी हुँदै आएको चिया निर्यात ठप्पप्रायः बनेपछि दर्जनौं ...

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ, असार ३ गते । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू ...

साढे १३ खर्ब खर्च, आम्दानी सवा ११ खर्ब मात्रै, विकास बजेट खर्चमा सरकारको कमजोर प्रदर्शन

काठमाडौँ, असार २ गते । चालू आर्थिक वर्ष २०८२/८३ समाप्त हुन अब एक महिनामात्र बाँकी रहँदा सरकारको वित्तीय अवस्था मिश्रित देखिएको छ । एकातिर राजस्व संकलनमा केही सुधारको संकेत देखिएको छ भने अर्कोतर्फ विकास निर्माणसँग ...

एमालेभित्र चुलिँदो शक्ति सङ्घर्षः पुनर्गठनको बहानामा नेतृत्व विवाद

काठमाडौँ, असार १ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र लामो समयदेखि दबिएर रहेको आन्तरिक विवाद फेरि सतहमा आएको छ । पार्टी पुनर्गठन, संगठन सुदृढीकरण र नेतृत्व हस्तान्तरणको बहससँगै अध्यक्ष केपी शर्मा ओली, ...

संसद् अवरुद्ध हुँदा बजेटका मुद्दा ओझेलमा

काठमाडौँ, जेठ २७ गते । झन्डै दुई सातादेखिको संसदीय गतिरोधले आगामी आर्थिक वर्षको बजेटलाई नै बन्धक बनाएको पाइएको छ । प्रतिनिधिसभाका सातवटा बैठक अवरुद्ध हुँदा जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि एकपटक पनि छलफल हुन ...

कानुनी आधारबिनै करोडौंका मोबाइल ध्वस्त, एसईईमा जफत ४९६ मोबाइल र ५ स्मार्ट वाच नष्ट, देशभर आलोचना

रौतहट, जेठ २५ गते । सिरहामा एसईई र कक्षा १२ को परीक्षामा चिट चोर्न प्रयोग गरिएको भन्दै जफत गरिएका सयौँ मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको घटनाले देशव्यापी बहस र आलोचना निम्त्याएको छ । करोडौँ ...

कारबाहीबाट जोगिन बीवाईडीको हारगुहार, नौ कर्मचारीमाथि छानबिन हुँदै, उच्च तहको संलग्नताबारे छानबिन जारी

काठमाडौँ, जेठ २४ गते । कर छलीसम्बन्धी पुनः विवादमा आएको साइमेक्स इंक प्रालिमाथिको भन्सार जाँचपास प्रक्रियासँग जोडिएको घटनापछि सम्बन्धित निकायमाथि अनुसन्धानलाई परिणाममुखी बनाउन दबाब बढ्दै गएको देखिएको छ । स्रोतका अनुसार यसपटक साइमेक्स इंक प्रालि ...

खनाल–जयशंकरबीच द्विपक्षीय वार्ताः अझ गहिरो सहकार्य आवश्यक रहेको सन्देश

काठमाडौँ, जेठ २४ गते। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतसँगको सीमा विवाद समाधानमा तेस्रो पक्षको भूमिका आवश्यक हुनसक्ने अभिव्यक्ति दिएपछि उत्पन्न कूटनीतिक तरंगका बीच परराष्ट्रमन्त्री शिशिर खनालले नयाँदिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय वार्ता गर्नुभएको छ ...