२४ पुष २०८२, बिहिबार
काठमाडौँ, पुस २४ गते । परम्परागत दलविरुद्धको जनआक्रोशको जगमा उदाएका नयाँ भनिएका दलहरू अहिले आफ्नै व्यवहारका कारण गम्भीर परीक्षामा परेका छन् । सुशासन, पारदर्शिता र फरक राजनीतिक संस्कृतिको वाचा गर्दै उदाएको विभिन्न नयाँ दलहरूलाई समाहित ...
२४ पुष २०८२, बिहिबार
काठमाडौँ, पुस २४ गते । काठमाडौं उपत्यकाका करिब ८४ हजार घरधुरीमा बसोबास गर्ने झन्डै १० लाख नागरिक खोला मापदण्ड पुनरावलोकनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षामा छन् । पटक–पटक पेशी सर्दै जाँदा उपत्यकावासीहरूको निजी आवास, सम्पत्ति ...
२३ पुष २०८२, बुधबार
काठमाडौँ, पुस २३ गते । जेन–जी आन्दोलनपछि देशलाई राजनीतिक असहजताबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित गठन भएको नागरिक सरकारकै तीन मन्त्री खुलेआम दलीय राजनीतिमा होमिएपछि सरकारको साख गम्भीर संकटमा परेको छ । मन्त्रीहरू ...
२२ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस २२ गते । वीरगञ्जमा भएको घटनालाई शान्त बनाउन गृह मन्त्रालयले आवश्यक पहलकदमी थालेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पु¥याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै ...
२० पुष २०८२, आइतबार
काठमाडौँ, पुस २० गते । जेन–जी आन्दोलनपछि बनेको सुुशीला कार्की नेतृत्वको सरकारले पनि सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेपछि सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार आउन सकेको छैन । सेवाग्राहीको बढी भीड लाग्ने निकायहरुमा ...
१८ पुष २०८२, शुक्रबार
काठमाडौँ, पुस १८ गते । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफूले अघि सारेका मागहरू सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मका लागि समय मागेको बताउनुभएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग ...
१८ पुष २०८२, शुक्रबार
काठमाडौँ, पुस १८ गते । महाधिवेशन गर्ने कि नगर्ने भन्ने आन्तरिक लडाइँमै अल्झिँदै आएको नेपाली कांग्रेस अहिले गम्भीर अस्तित्व संकटको मोडमा उभिएको छ । गुट–उपगुटको कोपभाजनमा परेको कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न पार्टीभित्र मात्र ...
१७ पुष २०८२, बिहिबार
काठमाडौँ, पुस १७ गते । पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा बदमासी गर्दै आए पनि नयाँ र परिवर्तनकारी भनिएका दलहरूले पुराना दलको बदमासीलाई उछिन्दै सोर्सफोर्स, पहुँच र आर्थिक सहयोग गर्नेहरूलाई नै समानुपातिकतर्फ उम्मेदवार छनोट ...
१६ पुष २०८२, बुधबार
काठमाडौँ, पुस १६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० सिटका लागि ६४ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । १३ र १४ पुसमा बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका थियो । समानुपातिक ...
१५ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस १२५ गते । सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगाललाई ३ महिनाभित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ । जेन–जी आन्दोलनका क्रममा खरानी बनेको गृह मन्त्रालयमा व्यापक ...