०७ जेठ २०८३, बिहिबार
काठमाडौँ, जेठ ७ गते । सत्ता परिवर्तनको आधार बनेको जेन–जी आन्दोलनको हिंसात्मक घटनामा मारिएका अधिकांशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, आन्दोलनको केन्द्र मानिएको भदौ २४ को घटनामा मृत्यु भएका १२ जनाको पहिचान अझै ...
०५ जेठ २०८३, मङ्गलबार
काठमाडौँ, जेठ ५ गते । देशको अर्थतन्त्रलाई नै ध्वस्त बनाउने गरी नक्कली कारोबार, फर्जी बिल र कृत्रिम बैंकिङ कारोबारमार्फत राज्यको राजस्व प्रणालीमाथि संगठित हमला भइरहेको तथ्य उजागर भएको छ । विशेषतः सरकारी ठेक्कापट्टा हात पार्ने ...
०४ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ ४ गते । नेपाली आरोही कामीरिता शेर्पाले फेरि एकपटक विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्नुभएको छ । उहाँले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको ...
०३ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ ३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष आफ्नो जिम्मेवारीमा भएको काम पूरा गर्न सकेको छैन । अर्थात् हरेक वर्ष बेतिथिको चाङ देखिएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा दुई ...
३० बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ३० गते । सरकारी स्वामित्वमा पुगिसकेको दूरसञ्चार कम्पनीको सम्पत्ति निजी बैंकको संलग्नतामा लिलामी गरिनुले नेपालको वित्तीय, नियामकीय र सुशासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ...
२९ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख २९ गते । सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक अदालतले ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि जेठ ६ ...
२७ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख २७ गते । अध्यादेशबाट पदाधिकारी र विश्वविद्यालयबाट दलनिकट प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनलाई आउट गरेपछि सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया सुरु गरेको छ । उपकुलपतिको कार्यकाल तोकिएको छैन । सरकारले अधिकांश निकायमा ...
२४ बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख २४ गते । नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको छ । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिले सामाजिक संरचनामै चुनौती थप्दै पारिवारिक सम्बन्ध र धार्मिक सहिष्णुतामै असर ...
२४ बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख २४ गते । दुई तिहाइ नजिकको सरकारले लामो समयसम्म राजदूत नियुक्ति प्रक्रिया अघि नबढाउँदा विश्वका विभिन्न १८ मुलुकस्थित नेपाली दूतावास राजदूतविहीन बनेका छन् । यसले नेपालको कूटनीतिक उपस्थिति कमजोर बन्दै गएको भन्दै चिन्ता ...
२२ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख २२ गते । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन हक खारेज गरेको विरोधमा विभिन्न ६ वटा कर्मचारी सङ्गठनहरुले सरकारप्रति खेद व्यक्त गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष ...