२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

पत्रपत्रिकाबाट

अत्यावश्यकबाहेक विदेश भ्रमण, नियुक्ति र सरुवामा रोक लगाइने

काठमाडौँ, पुस २५ गते। सरकारले अत्यावश्यकबाहेक अन्य सबै प्रकारका विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा छिट्टै रोक लगाउने भएको छ । निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा पूर्ण ...

मन्त्रीहरूकै कारण बढ्दैछ समस्या, समानुपातिक सिफारिसमा नै चुलियो जनअसन्तुष्टि

काठमाडौँ, पुस २४ गते । परम्परागत दलविरुद्धको जनआक्रोशको जगमा उदाएका नयाँ भनिएका दलहरू अहिले आफ्नै व्यवहारका कारण गम्भीर परीक्षामा परेका छन् । सुशासन, पारदर्शिता र फरक राजनीतिक संस्कृतिको वाचा गर्दै उदाएको विभिन्न नयाँ दलहरूलाई समाहित ...

लाखौं नागरिकको भविष्य सर्वोच्चको फैसलामा निर्भर

काठमाडौँ, पुस २४ गते । काठमाडौं उपत्यकाका करिब ८४ हजार घरधुरीमा बसोबास गर्ने झन्डै १० लाख नागरिक खोला मापदण्ड पुनरावलोकनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षामा छन् । पटक–पटक पेशी सर्दै जाँदा उपत्यकावासीहरूको निजी आवास, सम्पत्ति ...

नागरिक सरकारको साख गिराउँदै तीन मन्त्री

काठमाडौँ, पुस २३ गते । जेन–जी आन्दोलनपछि देशलाई राजनीतिक असहजताबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित गठन भएको नागरिक सरकारकै तीन मन्त्री खुलेआम दलीय राजनीतिमा होमिएपछि सरकारको साख गम्भीर संकटमा परेको छ । मन्त्रीहरू ...

सामाजिक सद्भाव र सहअस्तित्वका लागि गृह मन्त्रालयको पहलकदमी

काठमाडौँ, पुस २२ गते । वीरगञ्जमा भएको घटनालाई शान्त बनाउन गृह मन्त्रालयले आवश्यक पहलकदमी थालेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पु¥याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै ...

सेवा प्रवाह बढी हुने सरकारी कार्यालय अझै बिचौलियाकै घेरामा,जेन–जी सरकारको पनि पुगेन ध्यान

काठमाडौँ, पुस २० गते । जेन–जी आन्दोलनपछि बनेको सुुशीला कार्की नेतृत्वको सरकारले पनि सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेपछि सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार आउन सकेको छैन । सेवाग्राहीको बढी भीड लाग्ने निकायहरुमा ...

प्रधानमन्त्रीले समय मागेपछि प्रसाईं ‘पर्ख र हेर’को अवस्थामा, सहमति नभए आन्दोलनको चेतावनी

काठमाडौँ, पुस १८ गते । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफूले अघि सारेका मागहरू सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मका लागि समय मागेको बताउनुभएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग ...

महाधिवेशन विवादले काङ्ग्रेस विभाजनको डिलमा, महामन्त्रीद्वारा विशेष महाधिवेशनको आह्वान, संस्थापनद्वारा अस्वीकार

काठमाडौँ, पुस १८ गते । महाधिवेशन गर्ने कि नगर्ने भन्ने आन्तरिक लडाइँमै अल्झिँदै आएको नेपाली कांग्रेस अहिले गम्भीर अस्तित्व संकटको मोडमा उभिएको छ । गुट–उपगुटको कोपभाजनमा परेको कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न पार्टीभित्र मात्र ...

समानुपातिकको मर्ममाथि नयाँ दलबाटै बढी प्रहार, पुराना दलहरू पनि पटकपटक चुक्दै

काठमाडौँ, पुस १७ गते । पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा बदमासी गर्दै आए पनि नयाँ र परिवर्तनकारी भनिएका दलहरूले पुराना दलको बदमासीलाई उछिन्दै सोर्सफोर्स, पहुँच र आर्थिक सहयोग गर्नेहरूलाई नै समानुपातिकतर्फ उम्मेदवार छनोट ...

समानुपातिकमा ६४ दलका ३,४२४ उम्मेदवारः वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीदेखि नेताका श्रीमती र युवा उद्यमीसम्म बन्दसूचीमा

काठमाडौँ, पुस १६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० सिटका लागि ६४ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । १३ र १४ पुसमा बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका थियो । समानुपातिक ...