२८ असोज २०८२, मङ्गलबार
काठमाडौँ, असोज २८ गते । सुन तस्करी प्रकरणले फेरि एकपटक राजनीतिक वृत्तमा तरंग मच्चिएको छ । यसअघि कानुनी जालोबाट उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ...
२७ असोज २०८२, सोमबार
काठमाडौँ, असोज २७ गते । जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते संघीय संसद् निर्वाचन गराउने घोषणा गरे पनि त्यसको सुरसार हालसम्म प्रस्ट हुन सकेको छैन । सरकारद्वारा घोषित निर्वाचन मिति ...
२६ असोज २०८२, आइतबार
काठमाडौं, असोज २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ टोलीले रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि परिचालन भएको ...
२४ असोज २०८२, शुक्रबार
काठमाडौँ, असोज २४ गते । परराष्ट्र मन्त्रालयले समयमा नै ध्यान पु¥याउन नसक्दा तिहारलगत्तै राहदानीको हाहाकार हुने देखिएको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की स्वयम्ले हेर्दै आउनुभएको छ तर मन्त्रालय मातहत रहेको राहदानी ...
२४ असोज २०८२, शुक्रबार
पार्टीभित्रकै नेताहरू र सार्वजनिक वृत्तमा उनको नेतृत्वमाथि प्रश्न उठाउँदै सम्मानजनक बहिर्गमन गर्न चौतर्फी दबाब भए पनि ओलीले आफूले नै समग्र जित हासिल गरेजस्तै गरी आक्रामक भाषणमार्फत सत्ता पुनस् प्राप्तिको मार्गचित्र सार्वजनिक गरेका हुन् । पार्टी सचिवालय ...
२३ असोज २०८२, बिहिबार
काठमाडौँ, असोज २३ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रियालाई जारी राखेको छ । साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अन्य पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, ...
२१ असोज २०८२, मङ्गलबार
काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक ...
११ असोज २०८२, शनिबार
काठमाडौँ, असोज ११ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले हाई प्रोफाइल जोडिएका कतिपय अपराधको पुनः अनुसन्धान हुने सङ्केत गरेका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर ब्रिफिङ लिँदै राजनीतिक कनेक्सनका आधारमा सुशासनमा भएको अवरोध खुलाइने ...
०९ असोज २०८२, बिहिबार
काठमाडौँ, असोज ९ गते । नेपाल प्रहरीले पोसाक खरिद सम्बन्धमा टेन्डर आह्वान गर्दा चारवटा आइटममा मात्रै झण्डै १३ करोड रुपियाँ घोटाला भएको पाइएको छ । प्रहरीले सुती सर्ट, ऊनी सर्ट, अन्डर ट्राउजर, गन्जी सेट र ...
०७ असोज २०८२, मङ्गलबार
काठमाडौँ असोज ७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपियाँभन्दा बढीको संस्थागत घोटालासम्बन्धी निर्णय हुँदा पनि मौन बस्नुले शंका जन्माएको छ । त्यति धेरै अनियमितता हुँदा पनि ...