१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

पत्रपत्रिकाबाट

टेरामक्स भ्रष्टाचार प्रकरणः प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश

काठमाडौँ, माघ १४ गते । विशेष अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रतिवादी रहेको टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएको छ । टेरामक्स प्रणालीको गुणस्तर र सम्झौताबमोजिमको ...

पर्यटनको नाममा बिमा माफियाः करोडौं डलर ठगीको पर्दाफास, फेक रेस्क्यु काण्डमा ६ ट्राभल कम्पनी सञ्चालक पक्राउ

काठमाडौँ, माघ १२ गते । नेपालको पर्वतीय पर्यटन, उद्धार प्रणाली र अन्तर्राष्ट्रिय बिमा क्षेत्रलाई बदनाम बनाउने गम्भीर प्रकृतिको फेक रेस्क्यु काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठूला ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्यो, सरकारी निकाय किन मौन ?

काठमाडौँ, माघ ११ गते । राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग पछिल्ला दिनमा खुलेआम बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र विध्वंसका क्रममा समेत राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने ...

‘नागरिक सरकारलाई बदनाम गर्दै पार्टीमा गएका मन्त्रीहरू नैतिकहीन ठहर’

काठमाडौँ, माघ ९ गते । जेन–जी आन्दोलनले उठाएको मूल एजेन्डा सुशासन, नैतिकता र शासकको इमानदारीलाई आत्मसात् गर्दै २१ फागुनको निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित सुशीला कार्की नेतृत्वको नागरिक सरकार गठन भएको ...

नागरिक सरकारलाई बदनाम पार्दै दलमा छिरे दुई मन्त्री, जनताबाट बहिष्कार हुनुपर्ने आवाज चर्किंदै

काठमाडौँ माघ ६ गते । जेन–जी आन्दोलनले तत्कालीन सरकारलाई अपदस्थ गरेपछि उत्पन्न राजनीतिक भ्याकुम चिर्न र २१ फागुनको निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने ऐतिहासिक जिम्मेवारीसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन ...

सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला :नदी–खोला किनारामा थप २० मिटर क्षेत्र खाली छाड्नुपर्ने फैसला बदर

काठमाडौँ, माघ ५ गते । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका वागमती, विष्णुमतीलगायत नदी–खोला किनारामा थप २० मिटर क्षेत्र खाली छाड्नुपर्ने गरी गरेको फैसला उल्ट्याएको छ । सर्वोच्चको सो फैसलासँगै उपत्यकाका करिब ८४ हजार घरधुरीमा बसोबास गर्ने ...

सर्वोच्चद्वारा फैसलाको पुनरावलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ, पुस २५ गते । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरावलोकन रिटमा मिसिल कागज झिकाउने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको ...

अत्यावश्यकबाहेक विदेश भ्रमण, नियुक्ति र सरुवामा रोक लगाइने

काठमाडौँ, पुस २५ गते। सरकारले अत्यावश्यकबाहेक अन्य सबै प्रकारका विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा छिट्टै रोक लगाउने भएको छ । निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा पूर्ण ...

मन्त्रीहरूकै कारण बढ्दैछ समस्या, समानुपातिक सिफारिसमा नै चुलियो जनअसन्तुष्टि

काठमाडौँ, पुस २४ गते । परम्परागत दलविरुद्धको जनआक्रोशको जगमा उदाएका नयाँ भनिएका दलहरू अहिले आफ्नै व्यवहारका कारण गम्भीर परीक्षामा परेका छन् । सुशासन, पारदर्शिता र फरक राजनीतिक संस्कृतिको वाचा गर्दै उदाएको विभिन्न नयाँ दलहरूलाई समाहित ...

लाखौं नागरिकको भविष्य सर्वोच्चको फैसलामा निर्भर

काठमाडौँ, पुस २४ गते । काठमाडौं उपत्यकाका करिब ८४ हजार घरधुरीमा बसोबास गर्ने झन्डै १० लाख नागरिक खोला मापदण्ड पुनरावलोकनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षामा छन् । पटक–पटक पेशी सर्दै जाँदा उपत्यकावासीहरूको निजी आवास, सम्पत्ति ...