२२ साउन २०८२, बुधबार
काठमाडौँ, साउन २१ गते । राजधानीको प्रमुख व्यापारिक क्षेत्र न्युरोडमा अवस्थित मिलन बहुउद्देश्यीय सहकारी संस्थाले करिब ४ हजार बचतकर्ताबाट संकलन गरेको ३ अर्ब २० करोड रुपियाँभन्दा बढी रकम खाइदिने दाउमा रहेको छ । वर्षौंदेखि बचतकर्ताले ...
१९ साउन २०८२, आइतबार
काठमाडौँ, साउन १८ गते । अमेरिका सरकारले खारेज गरिसकेको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) कार्यक्रमलाई अमेरिकी संघीय अदालतले अस्थायी रूपमा रोक लगाएपछि त्यसको प्रत्यक्ष लाभ झण्डै ८ हजार नेपाली आप्रवासीहरूलाई पुगेको छ । अब उनीहरू नोभेम्बर ...
१७ साउन २०८२, शुक्रबार
काठमाडौँ, साउन १६ गते । गत चैत्रमा राजस्व अनुसन्धान विभागले सुन तस्करीका लागि लैजाँदै गरिएको २५ करोड रुपियाँ तस्करीमा संलग्नहरूको खोजतलास गर्दा त्यसका मालिक पहिचान गरे पनि पक्राउ गर्न सकेन । प्रहरीबाट सहयोग नपाएपछि राजस्व ...
१६ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन १५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नीकै मितव्ययी देखिएको छ । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा भन्दा हालका प्रधानमन्त्री ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मितव्ययी र ...
१५ साउन २०८२, बुधबार
काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि विधेयकका नाममा गिरीबन्धु टी स्टेटको जग्गा बिक्रीवितरण गर्ने बाटो खुलाउन खोजेको भन्दै काङ्ग्रेस सांसदहरु अझै सशंकित नै देखिएका छन् । सो विधेयकको संशोधनका लागि काङ्ग्रेसका ...
१५ साउन २०८२, बुधबार
काठमाडौँ, साउन १५ गते । माओवादी केन्द्रभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको पुनर्गठनको माग गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल र शर्माबीच सार्वजनिक कार्यक्रममा नै आरोप प्रत्यारोप हुँदै आएको ...
१४ साउन २०८२, मङ्गलबार
काठमाडौँ, साउन १३ गते । सात दलको सङ्घीय लोकतान्त्रिक मोर्चामा फाटो पैदा भएको छ । मोर्चाको सोमबार बसेको बैठकलाई जनमत पार्टीले बहिष्कार गरेको छ । आगामी कात्तिक १७ मा हुने रूपन्देही–३ को प्रतिनिधिसभा सदस्य पदको उपचुनावमा मोर्चाको ...
१४ साउन २०८२, मङ्गलबार
काठमाडौँ, साउन १३ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि अनुदानका नाममा गत ५ वर्षको अवधिमा वितरण गरेको १ खर्ब २१ अर्बको उपलब्धि निकै न्यून देखिएको छ । मन्त्रालयका अधिकारीहरूको वर्षेनी अनुदान वितरण गर्न ...
०२ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन १ गते । सरकारको कामकारबाही सोचेअनुसार प्रभावकारी नभएको, सेवा प्रवाह सशक्त बन्न नसकेको, सुशासन कायम हुन नसकेको र कामको परिणाम आउन नसकेको भन्दै मुख्य सचिव एकनारायण अर्यालले सरकारका सबै सचिवहरूलाई सुशासनलाई केन्दविन्दुमा राखेर ...
०१ साउन २०८२, बुधबार
काठमाडौँ, असार ३२ गते । बिचौलियासँगको न्यायो र हार्दिकतापूर्ण सम्बन्धका कारण सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मन्त्री पद चट भएको छ । आफ्नै क्वाटरमा बोलाएर बिचौलियासँग सामीप्यता गाँसेका मन्त्री गुप्तालाई त्यही सामीप्यता घाँडोमात्रै ...