२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

नेपालको सबैभन्दा ठुलो दातृराष्ट्र जापानविरुद्ध चिनियाँ सैन्य परेड, प्रधानमन्त्री ओलीको सहभागितामा उठ्यो प्रश्न

काठमाडौँ, भदौ १८ गते । कूटनीतिक र सामरिक मामलाका जानकारले जापानविरुद्धको चिनियाँ सैन्य परेडमा प्रधानमन्त्री केपी ओलीको सहभागिता नेपालको असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने तथा कूटनीतिक हिसाबले गलत सन्देश दिने खालको रहेको भन्दै प्रश्न उठाएका ...

रजिस्टार कार्यालयले लुकाएको पत्र ११ महिनापछि सार्वजनिक

काठमाडौँ, भदौ १८ गते । त्रिभुवन विश्वविद्यालयका दुई पदाधिकारीले निर्णय लुकाएको खुलासा भएको छ । उपकुलपति प्रा डा दीपक अर्याल नियुक्ति भएदेखि असहयोग गरेका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार रिजालले त्रिवि कार्यकारी ...

चीनले ‘सिकार’लाई ‘सिकारी’सँगै न्याय माग्न जाऊँ भन्योः नेता बाँस्कोटा

काठमाडौँ, भदौ १७ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता गोकुल बाँस्कोटाले लिपुलेकका विषयमा चीनले चलाखीका साथ नेपाललाई पन्छाएको बताएका छन्। नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको पट अडान राखे पनि चीनले सिकारलाई सिकारीसँगै न्याय माग्न ...

उपसभामुख इन्दिरा रानामाथि तस्करीको आरोप

काठमाडौँ, भदौ ९ गते। उपसभामुख इन्दिरा राना संलग्न गैरसरकारी संस्था प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालमार्फत बालबालिकाको अवैध ओसारपसार भएको आरोप सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई ...

विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा सरकारः महासङ्घ र सबै निजी शिक्षण संस्था आन्दोलनमा

काठमाडौँ, भदौ ८ गते ।नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधिसभामा प्रवेश गराएकै दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घले वार्ताबाट समस्या समाधान हुन नसकेपछि विद्यालय शिक्षा विधेयक सदनमा पेस गरेलगत्तै आन्दोलनको कार्यक्रम ...

सङ्घीय निजामती सेवा ऐन डेढ साताभित्रै, कुलिङ अफ पिरियडसहित ऐन जारी हुने

काठमाडौँ, भदौ ६ गते । राष्ट्रियसभाको विधायन व्यवस्था समितिमा सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी दफावार छलफल तीव्र गतिमा अघि बढेको छ । गत सोमबारदेखि दैनिक भइरहेको दफावार छलफलको गति हेर्दा ऐन अब डेढ साताभित्रै जारी हुने ...

विषाक्त मदिरा सेवन प्रकरणः १२ नेपालीको मृत्यु, दर्जनौंलाई देशनिकाला गर्ने तयारी

काठमाडौं, भदौ ४ गते । कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीसहित २३ जनाको ज्यान गएको घटनापछि अस्पतालमा उपचाररत् नेपालीहरूलाई अस्पतालबाट घर फर्कने बेलामा प्रहरीले नियन्त्रणमा लिएको छ । विषाक्त मदिरा सेवनका कारण बिरामी परेका ४० ...

दुई तिहाइको संसदीय गणित पुर्‍याउन सकस

काठमाडौँ, भदौ ४ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन आन्तरिक गृहकार्य थालेका छन् । त्यसका लागि उनीहरूले मङ्गलवारदेखि नै हस्ताक्षर अभियान सुरू गरेका छन् । यद्यपि, उपसभामुखलाई ...

प्रधानमन्त्रीकै अध्यक्षतामा बस्ने राविससका अधिकांश निर्णय निष्प्रभावी, पाँच बैठकमा भएका ८३ मध्ये ४२ निर्णय अलपत्र

काठमाडौँ, भदौ २ गते । मुलुकलाई विकासतर्फ अग्रसर गराउन आवश्यक निर्णय गर्ने र कार्यान्वयन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीकै अध्यक्षतामा बस्ने गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका अधिकांश निर्णय अलपत्र अवस्थामा रहँदै आएका छन् । यसअघिका ...

आमसञ्चार विधेयक अड्कियोः राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा अर्थ मन्त्रालयको उल्झन

काठमाडौँ, साउन २५ गते । सरकारले आमसञ्चारसम्बन्धी नयाँ ऐन ल्याएर राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्ने पहल थाले पनि प्राधिकरण गठन हुन विभिन्न उल्झन देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, ...