०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

पत्रपत्रिकाबाट

सहकारी ठगीमा मुछिएकालाई सरकारकै मुख्य संरक्षण

काठमाडौँ, वैशाख ५ गतेःसहकारी गठी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित दर्जन बढी व्यक्तिलाई सरकारकै मुख्य संरक्षण रहेको छ । सुप्रिम सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई धोइपखाली गर्न सरकार नै ...

प्रलोभनमा गरिने धर्म परिवर्तन रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

बैशाख ३, काठमाडौँः गृह मन्त्रालयले करकाप र प्रलोभनमार्फत् धर्मपरिवर्तन गर्ने कार्यलाई रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कडा निर्देशन दिएको छ । मन्त्रालयले जबरजस्ती धर्म परिवर्तन गराउने कार्य रोक्नका लागि निगरानी बढाउन निर्देशन दिएको हो। ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणः टेन्डरमा १० करोडको चलखेल भएको आरोप

काठमाडौँ — धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्दागर्दै बीचमा नै अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिन नपाउँदै भ्रष्टाचारको गन्ध आउन थालेको छ । झण्डै ३ अर्ब रुपियाँको लगानीमा निर्माण गर्न कस्सिएका हास्य कलाकार ...

मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै बिमा व्यवसायमा सङ्कुचन

काठमाडौँ — मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बिमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ । अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बिमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो । जीवन बिमा लेख ...

सङ्घीय सरकार मातहत दर्ता भएका १५ सहकारीको १७ अर्ब अपचलन

काठमाडौँ — सङ्घीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थितिमा छन् । भूमि व्यवस्था, सहकारी ...

रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति ...

उपनिर्वाचनको सरगर्मी बढ्दै, शक्ति परीक्षणको सोचमा दलहरू

काठमाडौँ — विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आ–आफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा ...

टेरामक्स प्रकरणः पूर्वमन्त्रीद्वयलाई उन्मुक्तिको आशङ्का

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा लैजाने तयारी गरेको छ । टेरामक्स प्रकरणको अनुसन्धान सकाएर आरोपपत्र ...

चीनतर्फको निर्यातमा सुधार, एकै वर्ष चार गुणाले वृद्धि

काठमाडौँ — कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो । ...

प्रक्रियागत अलमलमै एमसिएका परियोजना

काठमाडौँ — विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि परियोजना सम्पन्न गर्ने भनिएको एमसिए नेपालका दुई पूर्वाधार आयोजना प्रक्रियाकै चरणमा अल्झिरहेका छन् । पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै परियोजना कार्यान्वयन (इन्ट्रि इन्टु फोर्स) घोषणा ...