११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

पत्रपत्रिकाबाट

जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि नैतिकताको प्रश्न

फाइल तस्वीर काठमाडौँ, फागुन १६ गते । सर्वोच्च अदालतले २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा राखेको सामग्रीलाई लिएर ‘व्यक्तिगत नैतिकता’ ...

बीबीसीको रिपोर्टप्रति नेपाल प्रहरीको आपत्ति, कलसाइन संवाद काल्पनिक भएको स्पष्टोक्ति

काठमाडौँ, फागुन १५ गते । बीबीसीको काल्पनिक र फेक रिपोर्टलाई लिएर नेपाल प्रहरीले आपत्ति जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार रिपोर्टमा उल्लिखित प्रहरी कलसाइन संवाद आधिकारिक नभएको बताउनुभयो । बीबीसीले निर्वाचन ...

देशभर भएका विभिन्न विध्वंससम्बन्धी १० हजार भिडियो क्लिप संकलन, सयौं आक्रमणकारीलाई कारबाहीको सिफारिससहितको प्रस्ताव तयार

काठमाडौँ, फागुन ११ गते । जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले भदौ २४ गते राजधानी काठमाडौंलगायत देशभरमा भएका विभिन्न विध्वंससम्बन्धी १० हजार भिडियो क्लिप संकलन गर्दै ...

महाशिवरात्रि–सेना दिवसमा अमेरिकी सैन्य ब्यान्डको प्रस्तुति: चुनावी माहोलमा चर्कियो ‘राष्ट्रियता’ बहस

काठमाडौँ, फागुन ५ गते । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा २६३औँ सेना दिवस समारोहमा अमेरिकी सेनाको ब्यान्डले प्रस्तुति दिएपछि मुलुकको राजनीतिक वृत्त तातेको छ । सांस्कृतिक–सैन्य प्रस्तुतिमात्र मानिएको कार्यक्रम अहिले चुनावी बहसको ...

जेन–जीका रगत नसुक्दै ‘लुटतन्त्र’लाई सरकारको मौन समर्थन, पौने अर्ब कर छलीमा मुछिएको कम्पनीलाई आईपीओ अनुमति

काठमाडौँ, फागुन ४ गते । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको प्रतिबद्धतासहित गठन भएको वर्तमान सरकारमाथि एकपछि अर्को गर्दै गम्भीर प्रश्न उठ्न थालेको छ । देश निर्वाचनमय भइरहेको मौका छोपेर स्वार्थ समूहले जनतासँग कसरी रकम असुल्ने भन्ने ...

अर्थ मन्त्री, डोल्मा र महान्यायाधिवक्ताबीचको ‘सेटिङ’मा सर्वोच्चको ‘ब्रेक’

काठमाडौँ, फागुन १ गते । सरकारले विभिन्न शक्तिकेन्द्रहरूसँग साँठगाँठ गर्दै डोल्मा इम्प्याक्ट फन्डबाट राज्यकोषमा आउनुपर्ने झण्डै ८८ अर्ब रुपियाँ पुँजीगत लाभकर छुट दिन गरेको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्चले डोल्मा ...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा शङ्का गहिरियो

काठमाडौँ, माघ २६ गते । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगले प्रतिवेदन तयार गरिसकेको भए पनि लामो समय बितिसक्दासमेत सार्वजनिक नगरेपछि आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको ...

पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल र दबाब अस्वीकार्य

काठमाडौँ, माघ २१ गते । रास्वपा सभापति रवि लामिछानेले पुराना दलहरूले विभिन्न षड्यन्त्र गर्दै संसद् ब्युँताउन प्रयास गरिरहेको तर्फ संकेत गर्दै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की ...

सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने, उम्मेदवारबाट दान, उपहार तथा आर्थिक सहयोग लिन नहुने

काठमाडौँ, माघ २० गते। निर्वाचन आयोगले कुनै पनि सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको पक्षमा समाचार प्रकाशन र प्रसारण गर्न नपाउने स्पष्ट पारेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ७ मा सञ्चार ...

पहिलो दल बन्ने दौडमा काङ्ग्रेस–एमाले, रास्वपाको कडा चुनौती

काठमाडौँ, माघ १८ गते । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिनामात्र बाँकी रहँदा देशको राजनीतिक तापक्रम बढ्दै गएको छ । राजनीतिक दलहरू गाउँ–गाउँमा भोट माग्दै हिँडिरहेका छन् भने यो चुनाव ...