०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी

मधेस प्रदेश

सिर्सियास्थित सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

पर्सा, मङ्सिर २ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक ...

दाजुभाइ, दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

महोत्तरी, कात्तिक ३० गते । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ ...

ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन

फाइल तस्वीररौतहट, कात्तिक ३० गते । मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित ...

उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै

महोत्तरी, कात्तिक २९ गते । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो । सो वडामा ...

‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’

पर्सा, कात्तिक २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ । नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज उहाँले वर्षौंदेखिको मुआब्जा विवाद ...

तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न ‘तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक

पर्सा, कात्तिक २७ गते । वीरगञ्जमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त ...

नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत

धनुषा, कात्तिक २६ गते । झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम पुगेको छ । नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई यहाँ नेपाली ...

‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छः मुख्यमन्त्री सिंह

पर्सा, कात्तिक २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिनुभएको छ । ...

कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

पर्सा, कात्तिक २३ गते । खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ । वीरगञ्जमा आज आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र ...

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ

पर्सा, कात्तिक २२ गते । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । ...