०६ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु ★   एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै ★   मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण ★   परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ ★   अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची ★   सगरमाथा संवाद सम्पन्नः हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल ★   जलवायु न्यायः नेपालको पीडा र विश्वको दायित्व ★   ‘स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ’: मुख्यमन्त्री पाण्डे ★   जलवायु वित्तीय प्रतिबद्धता कार्यान्वयनमा जोड ★   भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण ★   समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन ★   ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु ★   अपडेटः गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु ★   गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार स् प्रधानमन्त्री नेतन्याहुको कार्यालय ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

कला/साहित्य

‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

गण्डकी, मङ्सिर १० गते । साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान ...

कवि अधिकारीद्वारा एकल कविता वाचन

काठमाडौँ, कात्तिक २६ गते । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत ...

पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

काठमाडौँ, कात्तिक २४ गते । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए ...

पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक

काठमाडौँ, कात्तिक २३ गते । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य ...

‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’

नवलपरासी, कात्तिक २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ । चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन ...

मधेस–पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

काठमाडौँ, कात्तिक १८ गते । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक ...

महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

फाइल तस्वीरः महाकवि लक्ष्मीप्रसाद देवकोटा ।काठमाडौँ, कात्तिक १५ गते । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज जन्मदिन । आज बिहीबार आज स्वदेश र विदेशमा महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी ...

नेपालको कलाकृतिप्रति विदेशी चित्रकार निकै उत्साहित

काठमाडौँ, कात्तिक १३ गते । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला ...

‘कर्मचारी दर्पण २०८१’ लोकार्पण

तस्वीरमा ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन लोकार्पण गरिंदै ।कास्की, कात्तिक ११ गते । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम ...

लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित

काठमाडौँ, कात्तिक ९ गते । बालबालिका र किशोरकिशोरीमाथि गरिने ‘बुलिङ्’का विषयमा लेखिएको उपन्यास ‘अकथित’ प्रकाशनमा आएको छ । ...