१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपाल चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको छः प्रधानमन्त्री ओली ★   शिवधाराबाट प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद, एकजना पक्राउ ★   सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा ★   जनकपुरधाममा आजदेखि तीन दिनसम्म मासु, माछा र मदिरा बिक्रीवितरण पूर्णरूपमा निषेध ★   हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ सुरु ★   सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु ★   आन्तरिक पर्यटकको रोजाइमा बन्दीपुरको चन्द्रकोट गढी ★   नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ★   राष्ट्रसङ्घद्वारा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग ★   धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल ★   राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न ★   प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा ★   एनपिएलः काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित ★   यात्रुवाहक बस दुर्घटना हुँदा १२ यात्रु घाइते ★   स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुँदै ★   पर्याप्त बजेट व्यवस्थापन नहुँदा तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना ★   नेपाल र चीन प्राचीन ज्ञानका भूमि हुन्ः प्रधानमन्त्री ओली ★   सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   खाद्य कम्पनीले गुणस्तर मापदण्ड अनुसारको धानमात्र खरिदगर्दै ★   रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

वातावरण

चन्द्रागिरिमा रोपियो औषधीय गुण भएका बिरुवा

फाइल तस्वीरकाठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते ...

आजको मौसमः यी पाँच प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, जेठ १८ गते । नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, ...

जलवायुको उच्च जोखिम मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ ...

आजको मौसमः कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, ...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, पहाडी भूभागमा आंशिक बदली, बाँकी भागको मौसम सफा रहने

काठमाडौँ, वैशाख २१ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको ...

आजको मौसमः लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, वैशाख १९ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा ...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका पहाडी भागमा आंशिक बदली

काठमाडौँ, वैशाख १६ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको ...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भू–भागको मौसम सफा रहने

काठमाडौँ, वैशाख १२ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा ...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको ...

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज ...