२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला, जेठ २५ गते । हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख ...

आजको मौसमः देशका विभिन्न भू–भागमा आंशिक बदली, कतैकतै वर्षातको सम्भावना

काठमाडौँ, जेठ २५ गते । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी ...

बीमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौँ, जेठ २५ गते । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको ...

बीस वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

हुम्ला, जेठ २५ गते । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । ...

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर, जेठ २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको ...

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, जेठ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीन दिने भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री खनाल आज स्वदेश फर्कनुभएको हो ...

हामी यतिभन्न सक्छौं कि नेपालको बीमा व्यवसाय सक्षम हुँदै गएको छ: कार्यकारी निर्देशक सुवेदी

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी नेपालमा पछिल्लो समय बीमाको बजार विस्तार हुँदै गएको छ । सहरबजार केन्द्रीय बीमा व्यवसाय पछिल्लो समय दूरदराजसम्म पुग्न थालेको छ । मुलुकमा आइपर्ने प्राकृतिक विपद् र आकस्मिक रुपमा ...

महानगरद्वारा सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता

काठमाडौँ, जेठ २४ गते । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । कामपा क्षेत्रभित्र सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रित व्यक्तिको ...

‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’नामक पुस्तक विमोचन

काठमाडौँ, जेठ २४ गते । लेखक ‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ । फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार ...

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौँ, जेठ २४ गते । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई ...