०९ बैशाख २०८३, बुधबार
चितवन, वैशाख ९ गते । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । ...
०९ बैशाख २०८३, बुधबार
गणेश कार्की, इप्पानका अध्यक्ष काठमाडौँ, वैशाख ९ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सुदूरपश्चिम प्रदेश जलविद्युत् उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि पूर्वाधार अभाव, नीतिगत जटिलता र वनसम्बन्धी ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मतहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी ...
०९ बैशाख २०८३, बुधबार
कैलाली, वैशाख ९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानबिच एकदिवसीय श्रृङखलाअन्तरगत आज भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’सामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
०९ बैशाख २०८३, बुधबार
धनुषा, वैशाख ९ गते । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले तत्कालका लागि गृह मन्त्रालय आफैसँग राख्ने हुनुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको गृहमन्त्रालय प्रधानमन्त्रीले तत्कालका लागि आफैसँग राख्ने ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ । आज ...
०९ बैशाख २०८३, बुधबार
कञ्चनपुर, वैशाख ९ गते । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । ...