१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

समाचार

कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

काठमाडौँ, वैशाख ९ गते । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ । साथै छलफलले कूटनीतिक ...

यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, वैशाख ९ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा ...

गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा

काठमाडौँ, वैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ ...

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौँ, वैशाख ९ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस)ले सम्प्रेषण गरेका समाचार सामग्री सङ्ग्रहित प्रतिवेदन निर्वाचन आयोगसमक्ष प्रस्तुत गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद ...

प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री गुरुङ प्रधानमन्त्री कार्यालयमा

फाइल तस्वीर काठमाडौँ, वैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएको छ । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य ...

अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

न्युयोर्क, वैशाख ९ गते । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गर्नु भएको छ । इरवानीले राष्ट्रसङ्घका ...

दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि खतरा अझै बाँकी

भारत, वैशाख ९ गते । भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी ...

नेता किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा

काठमाडौँ, वैशाख ९ गते । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि टुक्रिएर जनार्दन शर्मा नेतृत्वको नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा जानुभएका नेता सुदन किराँतीले प्रगतिशील ...

नेपाली काङ्ग्रेसका सभापति थापाद्वारा १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता

मोरङ, वैशाख ९ गते । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको ...

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत, वैशाख ९ गते । युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । ...