०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

समाचार

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम, वैशाख ३ गते । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला ...

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय ...

गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, वैशाख २ गते । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ...

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता

काठमाडौँ, वैशाख २ गते । विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)’ अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ । आईपीयू को १५० औँ ...

आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल

नवलपरासी, वैशाख २ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः सुरू ...

अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि

काठमाडौँ, वैशाख २ गते । नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ । बिहीबारदेखि हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका दुई सय ...

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठ्यारो’

रुकुमपश्चिम, वैशाख २ गते । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरा भइरहेको बताउनुभएको छ । आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा ...

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर, वैशाख २ गते । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू ...

काङ्ग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गतेका लागि तय

काठमाडौं, वैशाख २ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद ...

काङ्ग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, वैशाख २ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत ...