२४ असोज २०८१, बिहिबार
भर्खरै
★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

समाचार

आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै

फाइल तस्वीरकाठमाडौँ, असोज २५ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो ...

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी, असोज २४ गते। सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका ...

धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या

प्रतिकात्मक तस्वीर गोरखा, असोज २४ गते । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं ...

गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने

फाइल तस्वीर भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माकाठमाडौँ, असोज २४ गते । असोज १० गते मध्यरातदेखि परेको अविरल भीषण परेको पानीका कारण आएको बाढी–पहिरोबाट तहस नहस भएको बीपी राजमार्गमा अल्पकालिन डाइभर्सन बनाएर भोलिदेखि सञ्चालनमा ल्याइने ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, असोज २४ गते । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । ...

दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो

फाइल तस्वीरकाठमाडौँ, असोज २४ गते । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज ...

दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो

फाइल तस्वीरकाठमाडौँ, असोज २४ गते । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज ...

एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने

फाइल तस्वीर, एमाले सचिवालय बैठक ।काठमाडौँ, असोज २४ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कीर्तिपुरस्थित मैत्रीनगरमा पार्टी कार्यालय बनाउने भएको छ । एमालेको आज बिहीबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको सचिवालय बैठकले कीर्तिपुरमा ...

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, असोज २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ...

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका ...