१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाचार

विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनका झापा जिल्ला अध्यक्ष गिरफ्तार

झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सम्राटलाई गिरफ्तार ...

मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरस सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरसका सङ्क्रमण देखिएपछि मुख्यमन्त्री ...

विद्यालय हिँडेकी बालिका अपहरणमा

कोभिड १९ को सङ्क्रमणबाट तहसनहस बनेको शिक्षा क्षेत्रलाई निरन्तरता दिन वैकल्पिक सिकाईका लागि विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गएको मंगलबार अपहरण गरेको ...

संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

सङ्घीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले पूर्वमन्त्री डा.युवराज खतिवडासमेत तीनजनालाई राजदुत बनाउन प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्र मात्र होइन बाहिर पनि राजदूत नियुक्तिको विरोध भएको छ । ...

एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

, आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको ...

उपत्यकामा सङ्क्रमितको सङ्ख्या उच्च बन्दै

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये पाँच जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...

नेपालमा आजसम्मकै धेरै कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा यो सङ्ख्या आजसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ९४ हजार ...

शीर्ष नेताहरुको खिचातानी, पार्टी सङ्गठन नै अस्तव्यस्त

तात्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अढाई वर्ष वित्न लाग्दा पनि अहिलेसम्म टुङ्गिन सकेको छैन । शीर्ष नेतृत्वमै देखिएको किचलोका कारण पार्टीको तल्लो निकायसम्मको पार्टी एकताको काम हुन सकेको छैन । ...

रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको सहमति

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थी प्रभाव तथा पहुँचका बारेमा अझसम्म पनि ठोस अध्ययन गर्न सकेको छैन । यस विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन दुई पटकसम्म निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक ...

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।विश्वभर संक्रमितको संख्या तीन करोड ५८ लाख ६ हजार भन्दा बढीे छ । अहिलेसम्म विश्वभर १० ...