१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाचार

हुलाक सेवालाई समयानुकूल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता

प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो । ...

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । ...

सङ्क्रमण बढ्दो, उपचारमा समस्या आउने सङ्केत

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर ...

संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी

विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका ...

रोजगारदाताहरुबाट नेपाली मजदुरमाथि चरम शोषण

रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...

सरकारी टोली र अनसानरत डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । ...

कोरोना भाइरसको सङ्क्रमण बढ्दो, उपत्यका उच्च जोखिममा

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ...

कलम चलाउनेहरुको चर्काे श्रम शोषण

अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...

बामदलहरु मिली नयाँ संयुक्त जनआन्दोलन गर्ने उद्घोष

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विरुद्ध विभिन्न नामका बीस वटा कम्युनिस्ट पार्टीहरु मिलेर आन्दोलन गर्ने भएका छन् । बामपन्थीको सरकारले असंवैधानिक क्रियाकलाप गर्दै पूँजीवादको अन्धभक्त भएर राष्ट्रिय स्वाधीनता र जनताका जनजीविकाका विषयलाई पाखा लगाएको उनीहरुको ...