१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाचार

दिउँसो २ बजेको लागि बस्ने भनिएको बैठक आज पनि स्थगित

आज दिउँसो २ बजेको लागि बस्ने भनिएको बैठक संस्थापक नेता रामबाबु प्रसाईँको निधनको शोकमा स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्यसचिवले जानकारी दिनुभएको हो । ...

जलवायु परिवर्तनको चपेटामा अविकसित मुलुक

काठमाडौं – जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । यसबाट ...

राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा हरि खड्का

सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्ति गरेको छ । गत १९ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई प्रदेश १ को प्रतिनिधिका रुपमा राखेपको बोर्ड सदस्यमा नियुक्ति गरेको हो ...

चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सहमति

चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक आन्दोलन गर्दै आएका चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सहमति जुटेको छ । डा. केसीले १९ औं पटकको आमरण अनसन बसेको आज २६ औं दिन हो । सरकारका तर्फबाट ...

कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ६ सय पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङख्या एक लाख नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिता उपत्यकामा १ हजार ४ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज पुष्टि भएका समेत गरी नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ...

नेपालको आर्थिक वृद्धि दर ०.६ मा सीमित हुने विश्व बैङ्कको दावी

विश्व बैङ्कले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । कोभिड–१९ कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहँदा नेपालको अर्थतन्त्र पनि थला परेको छ । ...

कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुग्यो

मुलुकभर आज कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कुल कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ ...

जलवायु परिवर्तनको चपेटामा अविकसित मुलुक

जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । ...

पुरानैशैलीमा तङ्ग्रियो रानीपोखरी

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको ...