१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

नेपालमा ७७ दशमलव ७ प्रतिशतले कोरोना भाइरसलाई जितेर घर फिर्ता

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा ...

कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु, मृतकको सङ्ख्या ९ सय ६० पुग्यो

आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । ...

युरोपमा नेपालीहरु सङ्क्रमणको सिकार बन्दै

महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् ...

पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम

मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने ...

कर्णाली प्रदेशमा दबाबका कारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

कर्णाली प्रदेशको सरकार र संसदीय दलमा देखिएको विवाद केही समयका लागि मन्थर भएजस्तो देखिएता पनि विवाद अझै कायम छ । उक्त प्रदेशको प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दागर्दा ...

सरकारी अस्पतालमा पनि बिना धरौटी उपचार असम्भव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीे सबै कोभिड अस्पताललाई कोरोना सङ्क्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क ...

स्वार्थ केन्द्रीत कूटनीतिक सम्बन्ध र फितलो परराष्ट्र नीति

राजनीतिक दलहरुको गलत कार्यशैलीले नेपालको परराष्ट्र नीति फितलो बन्दै गएको छ । यसको प्रत्यक्ष असर देशको सार्वभौमिकता माथि परेको छ । देशका प्रधानमन्त्रीदेखि पार्टीका शीर्ष नेताहरु कुटनीतिक मर्यादाको ख्याल नगरी विदेशी दूतहरुलाई सहजै भेट्न दिने ...

सङ्घीय संसद सचिवालयभित्रै कोरोनाको सङ्क्रमण

कोभिड १९ (कोरोना) को प्रकोपबाट सङ्क्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौतिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल हुन् । यी तीनै जना मन्त्रीहरु अहिले ...

प्रधानमन्त्री ओलीका दूतको प्रयत्न असफल, अध्यक्ष प्रचण्ड आफ्नै अडानमा

प्रधानमन्त्री ओलीले आफूसँग रुष्ट बनेका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई फकाउन आफ्ना कोटरीका पात्रहरुलाई खुमलटार पठाउने कार्यलाई आज पनि निरन्तरता दिएका छन् । ...

नेकपा भित्र ठूलो रस्साकस्सी, पार्टी फुट्ने आशङ्का

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टी र सरकारमा मिचाहा र हेपाहा प्रवृत्तिका कारण पार्टी भित्रको समस्या भूषको आगो झै सल्किएको छ । तात्कालीन नेकपा एमाले र माओवादी बीच पार्टी ...