१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाचार

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्दै

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको तथ्याङ्कले देखाएको छ चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट ...

राष्ट्र बैंकले नयाँ नोट दिने सम्भावना कम

हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ ...

प्रदेशको नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी

हिजो मात्रै प्रदेशसभामा प्रदेशको नाम र राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले सभाहलमा नारावाजी गर्दै व्यापक तोडफोड गर्दै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थिए । अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको ...

कोभिड–१९ बाट सङक्रमित हुनेको सङ्ख्या ९० हजार ८ सय १४ पुग्यो

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि ...

के सरकारका मन्त्रीहरु परिर्वतन गर्दैमा जनताको आकाङ्क्षा पुरा हुन्छ त ?

सरकार प्रतिको जनआक्रोस चुलिरहेको बेला देशमा सु–शासन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार चुकेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठनले केही अर्थ राख्न सक्ने छैन । पात्र फेरिए पनि प्रवृत्ति उही नै हुनेछ । सरकारमाथि लागेको कालो धब्बा ...

एकैदिन दुई गैँडा मृतावस्थामा

मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको ...

देशभर थप २ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...

कांग्रेस सभासदद्वारा प्रदेशसभामा तोडफोड र नाराबाजी

प्रदेश नं. ५ को प्रदेशसभामा स्थायी राजधानी तोक्न सरकारले पेश गरेको प्रस्तावप्रति प्रतिपक्षी दल कांग्रेसका सभासदहरुले विरोधगर्दै टेबुल कुर्सी तोडफोड गर्री प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका ...

संसारभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ करोड ५४ लाखभन्दा बढि

विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १ सय ८३ पुगेको छ भने संक्रमणबाट निको ...

कांग्रेस प्रवक्ताको चेतावनी

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको ...