१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

समाचार

विगत तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी ...

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...

जिप दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको ...

सचिवालयको वैठक आज बस्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी को आज सचिवालयको बैठक हुने भएको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक नरोकिएको सचिवालय सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज ...

रोनाल्डो प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्

यस पछि ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छन् । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी ...

डा. केसी अक्सिजनको सपोर्टमा

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. ...

डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरु आन्दोलित

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू ...

शिक्षा मन्त्रीको ढुलमुले सुचनाले झन अलमल र तनाब

लाखौँ बालबालिकाहरुको पठनपाठनको विषय उनिहरुकै अभिभावकसँग मत मागिरहेका दलका नेताहरुले नै चासो नदिनुले सार्वजनिक शिक्षाको विषय राजनितिक महत्वका हिसाबले निकै तल परेको अनुमान छ । नयाँ शैक्षिक सत्रको सङ्घारमा रुमलिएको शिक्षालाई विद्यालयको कक्षाकोठासम्म कसरी पु¥याउने ...

चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारीमा युवाहरु पक्राउ

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ दूतावास अगाडि आइतबार दिउँसो प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो ।सचेत नेपाली नागरिक अभियानका विप्लव भट्टका ...