२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुरैनी तालमा चराको सङ्ख्या घट्यो ★   सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति पौडेल ★   सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुतः उपराष्ट्रपति यादव ★   माघ शुक्ल पञ्चमीः वसन्त श्रवण, सरस्वती पूजा ★   आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सुर कुहिरो ★   देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेः मन्त्री यादव ★   फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग ★   पाटेबाघ मृत फेला ★   ‘निदानात्मक सेवा सञ्चालन गरिने’ ★   काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा ★   टाइगर कप भलिबलः पुरुषतर्फको उपाधि पुलिस क्लबलाई ★   ‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’: मुख्यमन्त्री सिंह ★   अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित ★   न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम अनुमोदन ★   बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए ★   टाइगर कप भलिबलको उपाधि आयोजकलाई ★   निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल ★   ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान ‘गहिरो चिन्तामा’ ★   एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ★   बाढीपहिरोका कारण सुन्तला उत्पादनमा कमी

समाचार

राष्ट्र बैङ्कका गभर्नर अधिकारीबारे छानबिन गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...

आदिकवि भानुभक्त सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका ...

राष्ट्रपति भण्डारी र विदेश विभाग प्रमुख जियानचाओबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ...

प्रतिनिधिसभामा अघि बढ्यो नागरिकतासम्बन्धी विधेयक

काठमाडौं – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता ...

उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – विगत लामो समयदेखी रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो । आजको प्रतिनिधिसभा बैठकमा सभामुख ...

देशभर थप १ सय ७७ जनामा कोरोना सङ्क्रमण, ४१ जना सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ ...

गैरआवासीय नेपाली नागरिकतासम्बन्धि समस्या हल गर्न प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मङ्गलबार खुमलटारमा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष पुष्पकमल ...

सभापतिको राजीनामा माग्दै एमाले सांसदद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापति अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले ...

एसइईको नतिजा साउन पहिलो साता मात्रै प्रकाशित गरिने, यस्तो छ बोर्डको तयारी

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ । बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने गरी तयारी गरेको जानकारी दिएको हो । बोर्डले यसअघि ...

काङ्ग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी, यस्तो छ मस्यौदाको संरचना !

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसमा पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको ...