२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै ★   राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण ★   प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफलः मुख्यमन्त्री आचार्य ★   सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै ★   सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाई पोसाक वितरण ★   जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने होः उपप्रधानमन्त्री पौडेल ★   पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन ★   वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड ★   मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ★   लुम्बिनी प्रदेशको स्थापना दिवस आज मनाइँदै ★   आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तियो ★   नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा ★   पुरैनी तालमा चराको सङ्ख्या घट्यो ★   सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति पौडेल ★   सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुतः उपराष्ट्रपति यादव ★   माघ शुक्ल पञ्चमीः वसन्त श्रवण, सरस्वती पूजा ★   आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सुर कुहिरो ★   देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेः मन्त्री यादव ★   फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग ★   पाटेबाघ मृत फेला

समाचार

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...

काठमाडौं उपत्यका कोभिड–१९ को केन्द्र बन्दै

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा ...

गुटवन्धीको चक्रव्यूहमा रुमलिएको कांग्रेस

पार्टी भित्रको आन्तरिक कलहको कारण नेपाली कांग्रेस रुग्ण बन्दै गएको छ । मुख्यतः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेसले देशको राजनीतिमा निरन्तर आफ्नो पकड गुमाउँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो पकड गुमाएको कांगेसलाई ...

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

ताप्लेजुङ – गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर उक्त ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ...

कभर्डहल भित्र फोहोरको थुप्रो, राखेप बेखबर

काठमाडौं । सरकारले गत सातादेखि निषेधाज्ञा हटाएपछि नेपालको खेलकुद पनि लयमा फर्कन्छ कि भन्नेमा खेलाडीहरु आशावादी छन् । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् परिषदको प्राङ्गणमा रहेको कर्भड हलमा ब्याडमिन्टन खेलाडीहरुले आफ्नो अभ्यास खेलको सुरुवात गरेका छन् ...