३१ असार २०७९, शुक्रबार
चितवन – जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा अर्जुन थापाको ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको छ । आज शुक्रवार रिट निवेदक ...
३१ असार २०७९, शुक्रबार
विराटनगर – मोरङ कारागारमा रहेका एक कैदीबन्दीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । केही दिनयता कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको थियो । कोसी अस्पतालमा उपचाररतमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु ...
३१ असार २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – विभाजनको सङ्घारमा बल्झिएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचुर भएको दावी गर्नु भएको छ । अध्यक्ष यादवले ...
३१ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक’का सम्बन्धमा छलफल भइरहेको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा सहमति जुटेलगत्तै आजै शुक्रबार मन्त्रिपरिषद् बैठक ...
३१ असार २०७९, शुक्रबार
रामपुर – अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित ...
३१ असार २०७९, शुक्रबार
जुम्ला – जुम्लामा भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने ...