३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । तीन दिने भ्रमणका लागि भारतीय जनता पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज दिउँसो १ बजे भारत प्रस्थान गर्न लाग्नुभएको हो । ...
३१ असार २०७९, शुक्रबार
फाइल तस्वीर ताप्लेजुङ – जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरु मकै ...
३० असार २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनु जरुरी रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा अध्यक्ष ...
३० असार २०७९, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा नमुना परिक्षण गर्दा पीसीआर विधिबाट २ सय १४ जनामा र ...
३० असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...
३० असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी र सरकारको विषयमा आलोचना गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे सुझाव दिनुभएको छ । उहाँले देशमा ...
३० असार २०७९, बिहिबार
काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले बिहीवार संघीय संसद ...
३० असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गामा एक घरमा जङ्गली चितुवा पसेर आक्रमण गरेको छ । गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको ...
३० असार २०७९, बिहिबार
काठमाडौं – विगत लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदले पूर्णता पाउने भएको छ । झण्डै साढे दुई वर्षपछि प्रतिनिधिसभामा रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको ...
३० असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ । अङ्क तालिकामा महत्वपूर्ण दुई अङ्क जोड्ने क्रममा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले ...